दुर्घटनामा परि एक मजदुरको मृत्यु

विकल्प न्युज बेनी, भदौ ७ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६मा निर्माणाधिन १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनमा परी ज्यान गएको छ । निर्माणधिण आयोजनाको माटो बोक्ने बा २ क १६३० नम्वरको ट्रक शुक्रबार दुर्घटना हुँदा रुकुम घर भई हाल आयोजनामा कार्यरत ४१ बर्षिय टेकमान कामिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले … Continue reading दुर्घटनामा परि एक मजदुरको मृत्यु